Plant deliver service

Barmase grafted sun kagati

NRs. 450

Order Now
Low on stock

Product Detail

कैलाली र कंचनपुरमा फ्री होमडेलिभरी
------------------
अब आफ्नो कौसिमा गमलामा र साथै सानो- सानो करेसाबारीमा फलफूलको बेर्ना लगाउनुहोस र आउने सिजनमा मज्जाले फलाउनु होस ।
बिरुवा लगाएको 1 बर्ष भित्र फल्ने
☎️ 9858420770,9801751770
:::::::::::::::::::::::::::::::::::::: :::::::::::::
✔️ उच्च गुणस्तरका Hybrid तथा Grafted फलफूलका बिरुवाहरु :- ड्रागनफ्रुट, जापनिजसुन्तला, ऐभाकाडो,तराईमा फल्ने स्याउ HRMN-99, गमलामा लगाउन मिल्ने G9 केरा, रुखकटहर, गमलाकेरा, बाह्मामासेकागती, मुन्तला, आँप, मेवा, अंगूर अम्बा, आरु, लिचि, अनार ,
सबै जातका आँप हरु ।।
पहाडको लागी पनि बिरुवा उपलब्ध छन !
..............
हाम्रा कृषिबिग्यले तपाईको घरमै आएर परामर्श पनि दिनेछन ।
👉️बिरुवा नमर्ने ग्यारन्टी
👉️यो महिना भारी नै विशेष छुट अफर
....................................
अर्डरको लागि:
मेरो रोजाई ग्रुप
मेनरोड, धनगढी
फोन .☎️091-520770
📞9858420770.(what's app)
📲9801751770
मूल्य फरक -फरक बिरुवा र साइज र ग्रेड अनुसार फरक फरक भएकोले म्यासेज वा फोन गर्नुहोला ।।

Ratings & Reviews

Not rated yet

0 Users reviews

5 star
0%
4 star
0%
3 star
0%
2 star
0%
1 star
0%

Related Products

Products by same seller